
१शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
३महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
४गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । जिल्लाको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतको रुपमा घनश्याम गौतमले पदभार ग्रहण गरेका छन् ।यसअघि पनि उक्त जिम्मेवारी सम्हालीसकेका उनले दोस्रो पटक पनि कुश्माको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाएका हुन् । बागलुङको गलकोट नगरपालिकावाट सरुवा भई आएका गौतमलाई बुधवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल, जनप्रतिनिधिहरु र नगरका कर्मचारीहरुले स्वागत गरेका छन् ।
यसअघिका प्रमुख प्रशासकिय अधिकृत नेत्र पौडेलको मन्त्रालयमा सरुवा भएपछि गौतम कुश्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका हुन् । उनलाई स्वागत गर्दैै नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाको समग्र विकासका लागि सवै पक्षसँग समन्वय र सहकार्य गरेर काम गर्न आग्रह गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत गौतमले आफुले कुश्माको भुगोल र यहाँका सवै पक्षका बारेमा जानकार रहेको बताउँदै सवै निकायसँग आवश्यक समन्वय, सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए । उनले आफूमात्रै सवैथोक नभएको बताउँदै जनप्रतिनिधि र नगरका सवै तहका कर्मचारीहरुको उत्तिकै साथ र सहयोगको अपेक्षा समेत व्यक्त गरेका छन् ।
पर्वतकै मोदी गाउँपालिका–७ राम्जादेउराली निवासी गौतम यस अघि नगरपालिका र त्यस अघि जिल्ला प्रशासन कार्यालयमा प्रशासकिय अधिकृतको रुपमा काम गरेका व्यक्ति हुन् ।
सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत गौतमले गण्डकी प्रदेशबाट नियुक्त असिस्टेन्ट सव ईन्जिनियर भुवन शर्मा तथा सागर आचार्यलाई कर्यालयमा स्वागत गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया