
१शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
३महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
४गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । युवाहरुको क्षमता र नेतृत्व विकसामा सक्रिय पर्वत जेसीजले आयोजना गरेको सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।कुश्मा बजारमा भोली भदौ ५ देखि ७ गतेसम्म राष्ट्रियस्तरको खुला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
मंगलबार पर्वत जेसीजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठबाट जेसीज कप शिल्डको अनावरण तथा जर्सि सार्वजनिक गरिएको छ ।
कुश्मा नगरपालिका–५ बडगाउँ चौरमा सञ्चालन हुने फुटबल प्रतियोगितामा देशभरबाट २६ फुटबल समूह सहभागी हुने पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले बताउनुभयो । पर्वतमा सर्वाधिक पुरस्कार राशिको फुटबल पहिलो पटक आयोजना भएको अध्यक्ष पौडेलको दाबी छ । विजेता समूहले १ लाख १ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ ।
कुश्मा बजार पर्यटनमा अघि भएको विषयमा सबैलाई जानकारी छ । बन्जी, जिपलाइन, अग्लो पुल, र्याफटिङ, गुफा लगायतका गन्तव्यमा यहाँ आइपुग्ने पर्यटकहरू पुग्नु भइसकेको छ ’, उहाँले भन्नुभयो, ‘विगतमा खेलले चिनाएको पर्वतको साखलाई फुटबल प्रतियोगिताले फेरि फर्काउनेमा आसा गर्न सकिन्छ ।’ उहाँका अनुसार देशैभरका समूह सहभागी हुने हुँदा फुटबलले पर्वतको पर्यटनमा टेवा पुर्याउने छ ।
शिल्ड अनावरण गर्दै संस्थापक अध्यक्ष श्रेष्ठले युवाहरुको क्षमता र नेतृत्व विकास सँगै पर्वतमा जेसीजले सामाजिक क्षेत्रमा गरेको योगदानको प्रसंसा समेत व्यक्त गर्नुभयो । फुटबल प्रतियोगिताले खेल क्षेत्रमा लाग्न रुचि भएका युवाहरुको क्षमता र दक्षताको विकास गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा पर्वत जेसीज अध्यक्षीय क्लवका अध्यक्ष निर्मल विश्वकर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले प्रतियोगिताको पुर्ण सफलताको शुभकामना दिनुभएको थियो ।
अध्यक्ष अच्युत पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत खेल संयोजक एन्जल कर्माचार्य, जेसिज आस्था पाठ मन्जु शर्मा र संचालन महासचिब प्रवेशराज पुरीले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया