
१शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
३महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
४गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर पर्वतको मोदी गाउँपालिकाले मोदी गाउँपालिका स्तरीय खुल्ला तिज प्रतियोगिताको आयोजना गरेको छ ।
मोदी गाउँपालिकाकी महिला विकास निरिक्षक शोभा देवी शर्माका अनुसार यही भदौ ८ गतेका लागि प्रतियोगिताको आयोजना गरिएको छ भने उक्त प्रतियोगितामा वडामा रहेका आमा समूह, महिला समूह, महिला उद्यमी समूह लगायतले सहभागिता जनाउन सक्ने गरी गाउँपालिकाका ८ वटै वडा कार्यालयहरुमा पत्राचार गरिएको छ । उक्त प्रतियोगितालाई अवलोकन गर्नका लागि वडा सदस्य तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरुलाई आह्वान पनि गरिएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय बन्ने समूहले क्रमशः १५ हजार, १० हजार र ७ हजार तथा सान्त्वनाले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका नियमहरुमा एउटा समूहमा बढीमा दश जना भन्दा हुन नपाइने, गीतको विषयबस्तु महिला शसक्तिकरण गर्ने, संस्कृतिको रक्षा गर्ने, रचतात्मक र मौलिक हुनुपर्ने, मौलिक पोषाकमा मात्रै उपस्थित भएको हुनुपर्ने भनिएको छ । सहभागी हुन चहाने समूहले भदौ ७ गते बेलुका ५ बजे भित्रमा फोनबाट भए पनि नाम दर्ता गराउन सक्ने मोदी गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
उक्त प्रतियोगिता मोदी गाउँपालिका–२ पातिचौरमा रहेको पालिकाको प्राङगडमा गरिने र बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रतियोगिता सञ्चालन हुने पनि संयोजक शर्माले बताइन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया