
१शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
३महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
४गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
९स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१२विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर,पोखरा । पोखरा २५ हेम्जा निवासी मृगौला पीडित २७ वर्षिया ओसना विकलाई नेकपा माओवादी केन्द्रले आर्थिक सहयोग गरेको छ।म्याग्दीको धवलागिरी गाउँ पालिका २ लुलाङ स्थायी घर भई हाल हेम्जामा भाडाको घरमा बस्दै आएकी विकलाई माओवादीको पोखरा महानगर कमिटी र वडा कमिटीबाट संकलित रकम हस्तान्तरण गरिएको वडा कमिटीका अध्यक्ष महादेव अधिकारीले जानकारी दिए।
धौलागिरी कास्की दलित सम्पर्क समाजले गरेको वार्षिक साधारण सभाका अवसरमा सविधान सभा सदस्य दुर्गा कुमारी विकको उपस्थितीमा वडा कमिटीका अध्यक्ष महादेव अधिकारीले नगद ६ हजार रुपैयाँ पिडित ओसना विकलाई हस्तान्तरण गरे । विगत २ महिना देखि दुवै मृगौलामा समस्या देखिए पछि विकले सहयोगको याचना गरेकी छिन्।
अहिलेसम्म आफु र इष्टमित्रको सहयोगले उपचार गरेपनि थप उपचारका लागि ठुलो रकम लाग्ने भएपछि विकको परिवार चिन्तित बनेका छन्। दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका उनको परिवार थप उपचार गर्न सक्ने अवस्थामा नभएकोले सहयोगका लागि सम्पर्क समाजले आग्रह गरेको छ। पोखराको मणिपाल र काठमाडौंको नेशनल किड्नी अस्पतालमा उपचार गराउँदा चल अचल सम्पत्ति सकिएको र थप उपचारका लागि रकम अभावले रोगले पीडित परिवार थप पिडित बनेको आफन्त डिलसरा नेपालीले बताईन्। पिडितलाई आर्थिक सहयोगको गरी जीवन बचाईदिन गाउँ पालिकाले समेत आग्रह गरेको छ।सहयोगको अपेक्षा सहित पिडितका नाममा प्रभु बैंकमा ०१३०२३३३७२६०००१७ नम्वरको खाता संचालन समेत रहेकाे छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया