
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा प्रेस चौतारी नेपाल पर्वतको आयोजनामा महिला सञ्चारकर्मी सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र सुदृढिकरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
मोफसलको पत्रकारितामा विभिन्न खालका चुनौतीहरु थपिदै गएको बताउँदै अध्यक्ष पाण्डेले बदलिदोँ परिस्थितिसँग जुध्नका लागि पत्रकारहरुको क्षमता विकासमा जोड दिनुभयो ।उहाँले पत्रकारिता पेशाप्रतिको आकर्षण घट्दै गईरहेको, एआईको प्रयोगका चुनौती लगायत कोडिभ संक्रमणपछिको आर्थिक मन्दिले आम सञ्चार माध्यमलाई पारेको असरप्रति चिन्ता व्यक्त गर्दै सवै पक्षहरु एकजुट र जिम्मेवार भएर यसको समाधानमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश इन्चार्ज गणेश पौडेल, पर्वत इन्चार्ज सिर्जना पन्त, प्रेस चौतारी गण्डकी प्रदेशका अध्यक्ष इन्द्र पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, प्रेस युनियन पर्वतका सचिब सुमनजंग थापा, सञ्चारिका समुह पर्वतका अध्यक्ष रञ्जना खत्री लगायतले बोल्नुभएको थियो ।
सो अवरसरमा पर्वतमा लामो समयदेखि पत्रकारिता गर्दै आएका र भर्खरै यो पेशामा लागेका महिला पत्रकार तथा सञ्चारकर्मीहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश इचार्ज किरण गुरुङ, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदम गिरी, जिल्ला अध्यक्ष गोविन्द पहाडी, प्रदेश कमिटि सदस्य विष्णुराम विक, फलेवास नगरपालिकाका संस्थापक नगरप्रमुख पदमपाणी शर्मा, फलेवास नगरपालिका उपप्रमुख शोभा क्षेत्री, मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने लगायतको सहभागिता रहेको थियो ।
प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश वि पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निवर्तमान अध्यक्ष कृष्ण अखेली र संचालन सचिब दुर्गा शर्मा पुजनाले गर्नुभएको थियो ।
सो अवसरमा तीजका गीतहरुमा नाचगान समेत गरिएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया