
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। पर्वतजिल्लाको बिहादी गाउँपालिकाले गाउँभित्रका १८ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई निःशुल्क आयोगका कक्षा अध्ययनका लागि आवेदन दिन आग्रह गरेको छ ।
गाउँपालिकाले आर्थिक रूपमा कमजोर र सरकारी सेवा क्षेत्रमा प्रवेश गर्न इच्छुक व्यक्तिहरूलाई लक्षित गरी अनलाइन तथा कार्यालयमार्फत आवेदन दिने व्यवस्था मिलाएको हो । गाउँपालिकाको सूचनाअनुसार इच्छुकहरूले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवेदन दिन सक्नेछन् । यस कार्यक्रममार्फत आयोगको परीक्षा तयारीमा सहयोग पु¥याउने उद्देश्य रहेको छ । गाउँपालिका भित्रका इच्छुक उम्मेदवारले आफ्नो शैक्षिक स्तर वृद्धि गर्दै सरकारी सेवामा प्रवेश पाउने अवसरका रूपमा यसलाई उपयोग गर्न सक्नेछन् ।
आवेदनका लागि फाराम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, परीक्षा विरत हुने सम्बन्धी स्वघोषणा तथा अग्राधिकार पाउने नागरिकताको प्रमाणपत्रका प्रतिलिपि आवश्यक पर्नेछ । गाउँपालिकाले अनलाइन आवेदनको सुविधा पनि उपलब्ध गराएको छ जसको लागि लिंक र क्यूआर कोड सूचना पत्रमै प्रकाशित गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत थमन बहादुर रेग्मीले यस अवसरलाई परीक्षामा सफल हुन चाहने युवाका लागि ठूलो फाइदा हुने बताउँदै सबैलाई समयमा आवेदन दिन आग्रह गरेका छन्


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया