
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर,पोखरा ।रोटरी क्लब अफ पोखरा भ्यालीले पोखरा-१६ अर्मलामा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयमा झोला तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।
त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रमुख अतिथि वडा सदस्य मञ्जु नेपाली बस्याल र क्लवका अध्यक्ष विजयराज आचार्यले झोला सहितका स्टेशनरी सामाग्री वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै वडा सदस्य नेपालीले विद्यार्थीको शैक्षिक विकासका लागि रोटरीले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। क्लवका अध्यक्ष विजयराज आचार्यले सबैको सहयोगबाट मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउँदै, इमान्दार पुर्वक गरिएको मेहनतले लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो।
कार्यक्रमलाई ग्लोवल एक्सन नेपाल, गेन रिसर्च एण्ड लर्निङ्ग सेन्टर लगायतका संस्थाले सहयोग गरेको समन्वयकर्ता कृष्णहरि पौडेलले जानकारी दिनुभयो।
कार्यक्रममा क्लवका सदस्य लक्ष्मी पाण्डे, डिल्ली शर्मा, ग्लोबल एक्सन नेपालका डाइरेक्टर श्रीकृष्ण ममैजु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष यमनकाजी गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष नरशोभा गुरुङ प्रधानाध्यापक खिमलाल आचार्यले रोटरीले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा निरन्तर कार्य गरिरहेको बताए।
क्लवका अध्यक्ष आचार्यको को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सन्तोष भण्डारीले गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया