
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
रामचन्द्र भुसाल,फलेवास। जापनीज नागरीक डा। एकलो हाकामाताले पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमिठाना माध्यमिक विद्यालयलाई पाँच लाख रुपैँया नगद सहयोग प्रदान गरेका छन् ।
आफ्नो कामको शिलशिलामा नेपाल आएका एकलोले बुधबार काठमाण्डौमा विद्यालयम व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र राज पाण्डेलाई नगद रकम प्रदान गरेका हुन् । लिमिठानाका स्थानीयबासि, विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षक समेत रहनुभएका त्रिभुवन विश्वविद्यालयका सह–प्रध्यापक डा। किशोर पाण्डेको सहजिकरणमा विदेशी नागरीकद्धारा रकम प्राप्त हुने अवसर मिलेको विद्यालयका प्रधानाध्यापक विजयराज पौड्यालले जानकारी दिए । पाण्डेले विद्यावारीधि तह अध्ययन गर्ने क्रममा जापान रहँदा एकलोलाई साथी बनाएको र एकलोले अहिले नेपाल आउँदा यहाँका केहि संघ सस्थाहरुलाई सहयोग गर्ने चाहना भएको मनसायलाई बुझि केहि मात्रमा भएपनि नगद रकम आफ्नो गाउँको विद्यालयमा ल्याउन सफल भएको बताए ।
विद्यालयमा दिइएको उक्त रकम विद्यालयलाई आवश्यक पर्ने केहि निश्चित शिर्षकमा खर्च गर्न पाउने गरी नियम बनाएर शैक्षिक उन्वयनको निम्ति प्रयोग गर्न एकलोले आग्रह गरेका छन् । समयको व्यस्तताले अहिले विद्यालयमै आएर रमक प्रदान गर्न नसकेतापनि अवको केहि समयपछी आफु लिमिठानामै आएर विद्यालयको अध्ययन अवलोकन गरी स्तारोन्नतिको निम्ति थप सहयोग गर्न इच्छुक रहेको एकलोले बताएका छन् ।
रकम लिने क्रममा काठमाण्डौमा भेट भएका एकलोलाई समति अध्यक्ष पाण्डे र स्थानीयहरुले दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरी धन्यवाद ज्ञापन गरेका थिए । आफ्नो विद्यालयलाई सहयोग रकम प्राप्त भएपछी खुसि व्यक्त गर्दै प्रधानाध्यापक पौड्यालले उक्त रकम आउने सुनौलो वातावरण सिर्जना गराउनुने डा। किशोर पाण्डे र उनका बुवा लेखप्रसाद पाण्डे सहिति जापनीज नागरीक एकलोलाई धन्यवाद ज्ञापन गरेका छन्


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया