
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पर्वत। पर्वतको कुश्मा नगरपालिका–१ पाङमा पनि महिला दिदीबहिनीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पाङ युवा क्लबको आयोजनामा आगामी भाद्र १० गते खुल्ला तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ ।
लाखे लगाउने डाँडा (पार्वती चौर)मा हुने उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारका प्रस्तुति रहनेछ भने लाखे नाचको विशेष प्रस्तुति पनि प्रस्तुत गरिनेछ । प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई पाँच हजार, सान्त्वना पुरस्कारको रूपमा तीन हजार र उत्कृष्ट नृत्यका लागि दुई हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा सहभागिताका लागि एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको क्लबले जनाएको छ ।
दर्ता भदौ ६ गतेसम्म खुला रहनेछ । क्लबले कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै तह तथा तप्काबाट सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छ । उक्त प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकाहरुका सांगितिक प्रस्तुतीहरु समेत रहने क्लबका अध्यक्ष जयराम सुवेदीले बताए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया