
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । पर्वतको फलेवास नगरपालिका ६, देवीस्थानमा तीज बिशेष कार्यक्रम हुने भएको छ । फलेवास नगर भजन समुहले हरितालिका तीजको अवसरमा यहीँ भदौ ६ गते दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको हो ।
महिला दिदिबहिनिहरुको महान पर्व तीजको अवसरमा विविध साँस्कृतिक कार्यक्रमहरुको साथमा दर खाने कार्यक्रमको आयोजना गरीएको समुहका अध्यक्ष रमेश चपाइँले जानकारी दिएका छन् ।
देवीस्थान भजन समुहले आयोजना गरेको उक्त कार्यक्रममा फलेवास नगरपालिकाले पनी आर्थिक सहायता गरेको अयोजकको भनाई रहेको छ ।देवीस्थानको सातकुरीया शिव मन्दिर क्याम्पस पथ चौतारी परीसरमा उक्त कार्यक्रम गरीने समुहका सदस्य समुन्द्र शर्माले बताएका छन् ।
भदौ ६ गते मौलिक तीज भाकामा विभिन्न समुहद्धारा गित तथा नृत्य प्रस्तुति, दुधबाट बनेका खिर लगायतका परीकार संगै करोलो, काँक्रा र तामाको अचार खाएर एकआपसमा मिलिजुली शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको चपाईँले बताएका हुन् ।
सेही दिन पर्वत जिल्लाका सतवटै स्थानीय तहका महिला प्रमुख र उपप्रमुखहरुको पनि उपस्थित रहने आयोजकको भनाई छ । उक्त कार्यक्रममा खुल्ला रुपमा सात सय जनाभन्दा धेरै व्यक्तिहरुलाई दर खुवाउने गरी आफूहरुले तयारी थालेको नगर भजन समुहले जानकारी गराएको हो ।
ऐतिहाँसिक रुपमा लोप हुँदै गएका पुराना तीजका भाकाहरुलाई स्थान दिँदै परम्परागत शैलिमानै दर खाने मान्यताका साथ कार्यक्रमको आयोजना गरीएको बताईएको छ ।कार्यक्रममा देवीस्थान वडा कार्यालयको पनि आवश्यक साथ सहयोग रहने वडा अध्यक्ष नविन कुमार श्रेष्ठले बताएका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया