
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड, पोखरा । पोखरा – १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक ईन्दु भट्टराईलाई विदाई गरेकाे छ। मंगलबार विद्यालयले एक कार्यक्रमकाबीच लामो समय अध्यापन गराएका दुवै शिक्षकलाई सम्मान सहित विदाई गरेकाे हो । अध्यापन कार्यमा करिव ३८ वर्ष बिताएका बानियाँ र भट्टराईले अनिवार्य अवकाश प्राप्त गर्नुभएको थियो। कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले शिक्षक द्वयलाई सम्मान पत्र सहित माला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । त्यस अवसरमा वडाध्यक्ष तिमिल्सिनाले समाजलाई सुसंस्कृत र सभ्य बनाउन गुरूहरुले निर्वाह गर्नुभएको भुमिकाको चर्चा गर्नुभयो। उहाँले यस क्षेत्र शिक्षाको उद्गम थलो भएको बताउँदै, अवकाश पछिको जीवन पनि शिक्षा क्षेत्रमा लगाउन आग्रह गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उहाँहरुको योगदान अतुलनीय रहेको स्मरण गर्दै, शैक्षिक विकासमा उहाँहरुबाट विद्यालयले सदैव सहयोग पाउने अपेक्षा राख्नुभयो।शिक्षक बानियाँले विद्यालयले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै शिक्षण पेशावाट अवकास पाए पनि वाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने वताउनु भयो । उहाँले उत्कृष्ट विद्यालयमा सहायक प्रअको रूपमा रहि सेवा गर्न पाउँदा आफुलाई गर्व लागेको स्मरण गर्नुभयो । शिक्षक भट्टराईले आफ्नो तर्फबाट विद्यालयलाई सदैव सहयोग रहने बताउँदै, आधारभुत तहमा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभयो।कोषबाट प्राप्त ब्याजले उत्कृष्ट एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताईएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले आफ्ना प्रिय गुरुलाई पञ्चेबाजा बजाएर फुल, अविर सहित सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दिप थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र संचालन शिक्षक एवं परीक्षा संयोजक महेन्द्रमणि पौडेलले गर्नुभएको थियो।
वि.सं.२०४५ साल पौषबाट राधा मा. वि. जामुने भन्ज्याङ,तनहुँबाट मा.वि.विज्ञान शिक्षकको रूपमा सेवा प्रवेश गर्नुभएका बानियाँले २०४६ माघबाट शान्ति प्रस्तावित मा.वि.,जुम्लेटीमा संस्थापक मा.वि.गणित /विज्ञान शिक्षक भै सेवा निरन्तरता हुँदै २०६२ बाट २०६६ सम्म प्र.अ. रहनुभयो । २०७४ माघमा विन्ध्यवासिनी मा.वि .बाटुलेचौरमा सरूवा भई अहिले अनिवार्य अवकाश लिनु भएको हो । बानियाँ र भट्टराई दुवै जना अध्यापन सँगै सामाजिक तथा साहित्यिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया