
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
क्यालिफोर्निया, सानफ्रान्नसिस्को ।
क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष हरि ओझा आज पनि त्यो क्षेत्रको “हिरो” को रूपमा चिनिन्छन्। अध्यक्ष पदमा रहँदा उनले नयॉं सदस्य संख्या अभूतपूर्व रूपमा वृद्धि गर्दै अमेरिका भरिका सबैभन्दा धेरै एनआरएनए सदस्य बनाउन सफल भएको तथ्य समुदायमा प्रेरणादायी उदाहरण बनेको छ।
उनको यो उपलब्धि र नेतृत्व शैलीको प्रशंसा हालका दिनमा एनआरएनए नेता विष्णु खत्री, युवा व्यवसायी प्रिन्स युवराज कार्की, व्यवसायी अनिल पाण्डे लगायतका प्रभावशाली व्यक्तिहरूले खुलेर गरिरहेका छन्।
अध्यक्ष पदका दाबेदार सतेन्द्र शाहले समेत हालै सार्वजनिक रुपमा हरि ओझासहित युवापुस्ताको स्पष्ट शब्दमा प्रशंसा गरेका छन्। शाहले ओझालाई समुदायलाई एकताबद्ध गर्न सक्ने, योजनाबद्ध नेतृत्वको उत्कृष्ट मिसालका रूपमा उल्लेख गर्दै उनको योगदानलाई एनआरएनए इतिहासमै स्मरणीय भनेका छन्।
यतिमात्र होइन, क्यालिफोर्नियामा आफ्नै सानदार भवनमा Presidential Debate आयोजना हुनु पनि समुदायका लागि गर्वको विषय बनेको छ। यो अवसर सम्भव बनाउनमा पश्चिम क्षेत्रीय संयोजक विष्णु खत्री र स्वभाविक रूपमा पूर्व अध्यक्ष हरि ओझाको अथक प्रयासको भूमिका विशेष उल्लेखनीय रहेको सहभागीहरूले बताएका छन्।
यति मात्रै होईन ओझा कै नेतृत्वमा सानफ्रानसिस्कोमा कन्सुलर अफिस, नेपालीहरुको समस्यामा गो फण्ड बाट झण्डै १ लाख ५० हजार भन्दा बढी अमेरिकी डलर संकलन र बितरण, अमेरिका मै पहिलो सबैभन्दा ठुलो राशीको खेल प्रतियोगिता, अमेरिका कै ऐतिहासिक नेपाली परेड पनि भब्यता साथ सम्मपन्न भएका छन् ।
साथै उनै अध्यक्ष ओझा भएपछि नै १० वटा भन्दा नेपाली शवहरुको ब्याबस्थापन भएको छ भने बे एरियामा सिटी मेयरहरुसँग तथा बिभिन्न सामाजिक नेतृत्वहरुसँग पनि नेपाली समुदायको पहिचान बनाउन सफल भएका छन् ।
आज क्यालिफोर्निया च्याप्टरको नाम केवल भौगोलिक सीमामा सीमित छैन—यो एउटा अनुशासन, एकता र उपलब्धिको प्रतिरूपका रूपमा एनआरएनए अमेरिकाभर चिनिन्छ। यसको पृष्ठभूमिमा हरि ओझाजस्तो समर्पित नेतृत्वको योगदान सधैं समुदायको स्मृतिमा रहिरहने छ।




१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया