
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
अजय मिश्र,जीतपुर , कपिलवस्तु ।कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ ।जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट विधिवत रुपमा सुरु गरेको थियो । कपिलवस्तु महोत्सव हाल १६ औं संस्करण सम्म आईपुग्दा परिस्कृत हुने वेलफेयरका अध्यक्ष राज कुमार खाँणले जनाए ।
तीन वटा बुद्धको जन्मभूमी कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका का साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् ।
१६ औं महोत्सव सम्म आईपुग्दा पछिल्लो समय महोत्सव निरन्तरतामा कोरोना महामारी र आर्थीक मन्दीले पारेको असर ,चर्को व्याजदरले व्यावसायीक गिरावट, देशको अर्थतन्त्रलाई सुधार र व्यवसायीक प्रर्वद्धनका साथै कृषि उपजहरुको बजारीकरणमा वेयरफेयरले महोत्सवलाई चुनौतीपुर्ण समयमा निरन्तरता दिदै आएको थियो ।
यस अगाडी वेलफेयरले आयोजना गरेको महोत्सवबाट सकंलन भएको बचत रकमबाट लागु औषध दुर्व्यसनी तर्फ सहयोग पुर्याउदै आएको थियो भने सामाजिक कृयाकलाप , सामुदायिक सहयोग, चोक मा सि.सि क्यामरा , कला संस्कृतिलाई संरक्षण लगाएतका काम गर्दै आएका छन् ।
जिल्लामा हालसंम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेका छन् । २०६५ बाट सुरु भएको महोत्सवको पहिलो संयोजक को रुपमा स्थानिय समाजसेवी स्व.शंकर प्रसाद आचार्य रहेका थिए भने दोस्रो महोत्सव संयोजकमा तत्कालिन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहेका थिए । तेस्रो महोत्सव संयोजक चर्चित समाजसेवी स्व. शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि कपिलवस्तु व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने संक्रमण कालमा युवाहरुले सम्हालेका थिए ।
जसमा संयोजक वेलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए । सातौ , नवौं एघारौ , चौथौ महोत्सव संहालेर कपिलवस्तु महोत्सवलाई फरक पहिचान दिन सफल राज कुमार खाँण सामाजिक उत्तरदायित्वमा समेत उत्तिकै अब्बल छन् । हाल सम्म जिल्लामा सर्वाधिक महोत्सवको नेतृत्व संहालेका वेलफेयरका अध्यक्ष राजकुमार खाँण हुन् । १० आंै महोत्सव अर्थात १ दशकको महोत्सव भने विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ नेतृत्वमा थियो ।
यस अगाडीका महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरको संयोजकत्वमा संम्पन्न भएका हुन् ।१६ औं कपिलवस्तुको नेतृत्व चर्चित समाजसेवी व्यातिmत्व एवं बाणगंगा वेलफेयर सोसायीटीका अध्यक्ष खाँणले काधमा छ ।महोत्सवले कपिलवस्तु जिल्लाको एतिहासिक तथा धार्मिक विकास सँगसँगै उद्योग व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संयोजक खाँणको भनाई छ ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृती, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गने जनाईएर्को छ ।१६औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ आगामी मंसिर १८ गतेदेखि पुष १ गतेसम्म संचालन हुने भएको छ । कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिचयलाई देश–विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यसहित उक्त महोत्सव हुन लागेको बाणगंगा वेल्फेयर सोसाइटीका अध्यक्ष राज कुमार खाँणले आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका हुन् ।
वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले १५औं महोत्सवको मञ्चबाट नै यस वर्षको मिति घोषणा गरिएको स्मरण गराउँदै महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थ नभई समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान भएको बताएका छन् ।
अध्यक्ष खाँणले महोत्सवलाई कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थभन्दा बाहिर राखी, सबै पक्षको एकता र सहकार्यमा सम्पन्न गरिने बताएका छन् । उनले महोत्सवलाई भव्य, सफल र राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको समेत उल्लेख गरे ।
यस आगाडीका महोत्सवमा हेलिकप्टर सयर गराएर कपिलवस्तुको आकासबाट पुष्पबर्षा ले स्वागत गरि नया“पन दिएको महोत्सवमा अहिले सम्मकै नौलो राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस्लिङ्ग प्रर्दशन हुने बताईएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया