
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ६ को वडा कार्यालय नयाँ स्थानमा स्थानान्तरण भएको छ । वडाकै बगैँचा चोकमा भाडाको कार्यालयबाट सेवा दिदै आइरहेकोमा स्थानिय सेवाप्रदायक सुविधा विस्तार र पहँुच सहज बनाउँन बान्द्रेवेणी चौरमा रहेको सार्वजानिक भवनमा वडा कार्यालय सारिएको हो ।
आज एक कार्यक्रमका विच वडा अध्यक्ष इश्वर गरीले कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले वडा कार्यालय साँघुरो र सेवाग्राहीका लागि असुविधाजनक भएकाले कार्यालय नयाँ स्थानमा सारिएको बताउँनुभयो । उहाँले नयाँ कार्यालयबाट सेवाप्रवाह थप प्रभावकारी हुने र नागरिकले समयमै आवश्यक कागजात तथा अन्य सेवा प्राप्त गर्न सहज हुने बताउँनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ७ का अध्यक्ष पशुराम पुरी, २ का अध्यक्ष लालकृष्ण बास्तोला, नेपाली काँग्रेस पर्वतका पार्टी उपसभापति शिव पौडेल, नेकपा एमाले पर्वतका पार्टी सचिव सुवासचन्द्र पौडेल, सामुदायिक सेवा समाजका अध्यक्ष मानकुमारी गिरी, नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य दिपुवाबु गिरी लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
वडाअध्यक्ष इश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत वडासदस्य प्रकाश पौडेलले र संचालन वडा सचिव अजिता शर्माले गर्नुभएको थियो कार्यक्रममा स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।
संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कास्कीले बहुउदेश्य प्रयोजनका लागि उक्त भवन निर्माण गरेको थियो । भाडामा रहेको वडा कार्यालय सरेपछि भाडा तिर्नुपने बाध्यता हटेको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया