
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत ।साउन महिनाको अन्तिम सोमबार पर्वतको कुश्मा नगरपालिका–४ मा अवस्थित सात तले गुप्तेश्वर गुफामा बिहानैदेखि श्रद्धालुहरूको ठूलो भीड लागेको छ। गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष हरिनारायण उपाध्यायका अनुसार यस वर्षको साउनका तीन सोमबार मात्र पाँच हजारभन्दा बढी भक्तजनले गुफामा दर्शन गरेका छन्।
आजको अन्तिम सोमबार पनि बेलुकीसम्म करिब तीन हजारभन्दा बढी श्रद्धालुले दर्शन गर्ने अनुमान गरिएको छ। साउन महिनामा विशेषगरी महिलाहरूले व्रत बसेर शिवको पूजा गर्ने परम्परा रहिआएको छ। आजको दिनमा व्रत बसेका महिलाहरूले विधिपूर्वक व्रत समाप्त गर्नेछन्।
कुश्मा बजारबाट करिब १० मिनेटको दूरीमा रहेको गुप्तेश्वर गुफा दुई साना पहाडी टाकुराको खोँचमा अवस्थित छ। धार्मिक मान्यता अनुसार पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन यहीं व्रत बसेकी थिइन् भने महादेव–पार्वती विवाहपछि केही समय यही गुफामा गुप्त बास बसेको विश्वास गरिन्छ।
श्रीस्वास्थानी ब्रतकथा र शिवपुराणमा उल्लेख भएअनुसार प्राचीन कुशुमपुर (हालको कुश्मा) मा प्रशस्त फलफूल र कुश पाइन्थ्यो। यही कुशुमपुरबाट फलफूल र कुश टिपेर पार्वतीले कुश्मा नगरपालिका–१ स्थित पार्वती गुफामा समेत तपस्या गरेकी किंवदन्ती पाइन्छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया