१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पर्वत। कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले निर्माण गरेको बाँधमाथि गिट्टी र बालुवा थुप्रिँदै जाँदा हरेक वर्ष नदीको पानीको सतह बढ्दै गएको छ। यसका कारण पर्वत र स्याङ्जाको संगमस्थल सेतीवेणीमा अवस्थित धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण विराट् शालिग्राम शिला अस्तित्व संकटमा परेको छ।
स्थानीयवासीका अनुसार बर्खायाम लाग्नासाथ शालिग्राम शिला पूर्ण रूपमा डुबानमा पर्ने गरेको छ, जसले यसको प्राकृतिक स्वरूप क्रमशः नष्ट हुँदै गएको छ। नदी किनारमा रहेको यस शिलालाई दर्शन गर्न कठिन हुने मात्र होइन, दीर्घकालीन रूपमा यसको संरक्षणमा गम्भीर चुनौती देखिएको छ।
यसबाहेक, परियोजनाको प्रभावले सिंगो सेतीवेणी बजारसमेत डुबानमा पर्न सक्ने खतरा बढेको छ। स्थानीयले सम्बन्धित निकायलाई समयमै प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया