
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा आइतबार भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुको जग्गा प्राप्तीका लागि भुमि आयोग एवं जन प्रतिनिधि, राजनितिक दल र सरोकारहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङले भुमि समस्या समाधान कै लागि आयोग गठन भएकोले स्थानिय निकायले यथार्थ विवरण आयोगमा उपलब्ध गराएको केहि समय मै आफुबाट कुनै पनि काम नरोकिने वताए ।
पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो वडामा वसोवास गरेका सबैलाई यहि वासको व्यवस्था गर्न पाए राम्रो हुने वताउँदै भुमि सम्बन्धि समस्याको समाधानको लागि आफु सधैं सकरात्मक भएको वताए ।
कार्यक्रममा भुमि समस्या समाधान आयोग कास्कीका प्रबक्ता आस बहादुर गुरुङ स्थानिय निकाय, स्थानिय वासिन्दाको सहयोगले मात्र आयोगले कार्य गर्न सक्ने वताए ।
कार्य पालिका सदस्य गोपि तुलाचन, भुमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेश अध्यक्ष राम बहादुर लामिछाने, नेपाली काँग्रेस पोखरा ९ का सभापति शिवराज बास्तोला, नेकपा एमाले पोखरा ९ की अध्यक्ष सरस्वती श्रेष्ठ, माओवादी केन्द्र पोखरा ९ का अध्यक्ष असिम तामाङ, स्थानिय जित बहादुर मोक्तान र गोमा पराजुली तामाङले आयोगले समस्या समाधान गर्ने गरी काम गर्न अनुरोग गरेका थिए ।
भूमिअधिकार मञ्च कास्की अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भूमिअधिकार मञ्च पोखरा महानगरका अध्यक्ष कृष्ण परियार र संचालन मञ्च कास्कीका सचिव कुमारी गुरुङले गरेकी थिईन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया