
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड,पोखरा। पोखरेली लोक गायिका अम्बिका भण्डारीको मौलिक तीज गीत ‘पहिले जस्तो छैन गाउँघर’ सार्वजनिक भएको छ ।
भण्डारीको शब्द ,लय र स्वर रहेको सो गीतलाई नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोमा रेकर्ड भएको हो ।गीतको सङ्गीत संयोजन जुजु गुरुङ र मिक्सिङ्ग मुर्चुङ्गा स्टुडियो काठमाण्डौमा गोविन्द ओलीले गरेका हुन् । कोरस स्वरमा धनकुमारी कँडेलले साथ दिनुभएको छ। लबसन गुरुङको निर्देशनमा तयार भएको गीतको भिडियोमा दीपना पुनको अभिनय हेर्न पाइन्छ । फलानो क्रियसन पोष्ट प्रोडक्सन गरिएको भिडियोको छायाँङ्कन दीपेश केसी तथा सम्पादन सुवास अम्गाइले गरेका हुन् । अन्नपूर्ण गाउँ पालिकामा रमणीय दृश्य कैद गरिएको गीत अम्बिका भण्डारी युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
कास्कीको अन्नपूर्ण गाउँपालिकासँगको सहकार्यमा तयार भएको गीतमा गाउँको झल्को र गाउँमा भएका गतिविधिलाई देखाउन खोजिएको गायिका भण्डारीले जानकारी दिनुभयो।
साहित्य सिर्जनामा समेत सक्रिय लोक गायिका भण्डारीले निरन्तर तीजमा मौलिक खालका नयाँ तीज गीत बजारमा ल्याउने गर्नुभएको छ । लोक लयका भाका टपक्क टिप्न सिपालु उहाँ विभिन्न साहित्यिक संघ संस्था समेत सक्रिय रहँदै आउनुभएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया