
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । नेपाल प्रेस युनियनको सय दिने विशेष सदस्यता अभियान अन्तर्गत नेपाल प्रेस युनियन पर्वत शाखाले नयाँ सञ्चारकर्मीहरूलाई औपचारिक रूपमा सदस्यता प्रदान गरेको छ।
बिहीबार पर्वत शाखाको कार्यालयमा आयोजित कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नयाँ सदस्यहरूलाई सदस्यता वितरण गरे। सदस्यता प्राप्त गर्नेहरूमा हिमालय दैनिक अनलाइनका सुरेश हमाल, रेडियो शालिग्रामका अस्मिता गौतम, गङ्गा शर्मा, पवित्रा आचार्य र लाल्टिन मिडियाकी सुस्मिता क्षेत्री रहेका छन्।
पर्वत शाखाका अध्यक्ष उत्तम प्रसाद अधिकारीले आजदेखि इच्छुक सञ्चारकर्मीहरूका लागि सदस्यता खुल्ला गरिएको जानकारी दिँदै सय दिनसम्म अभियान चलाइने बताए।
कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले प्रेस युनियनलाई श्रमजीवी पत्रकारहरूको बलियो संगठन बनाउने लक्ष्यका साथ अभियान संचालन गरिएको बताए। उनले पेशागत पत्रकारितामा लागेका सञ्चारकर्मी मात्र युनियनमा आबद्ध गराउन जिल्ला शाखाहरूलाई आग्रह गरे।
उनले हाल डिजिटल सञ्चार माध्यमहरूलाई स्थानीय तहबाट दर्ता गराउनुपर्ने प्रस्तावप्रति आपत्ति जनाउँदै राज्यले ल्याउन लागेका मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जाल विधेयकमा पत्रकारहरूको सल्लाहबिना निर्णय भए प्रतिकार गर्ने चेतावनी पनि दिए।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला उपसभापति डा. चुडामणि शर्मा, नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य माया अधिकारी, गण्डकी प्रदेश अध्यक्ष टङ्कराज अधिकारी, नेपाल पत्रकार महासङ्घ पर्वतकी उपाध्यक्ष सङ्गीता केसी, प्रेस चौतारी पर्वत अध्यक्ष दिपेश बि. पोखरेल, समाजवादी प्रेस संगठन पर्वत अध्यक्ष लक्ष्मण विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम अध्यक्ष उत्तम प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष विष्णु गौतमले र सञ्चालन सचिव सुमन जङ्ग थापाले गरेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया