
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर,पोखरा । पोखराको बाटुलेचौरमा रहेको पोखरा ऐकेडेमी स्कुलको प्रिन्सिपलमा तीर्थ तामाङ नियुक्त हुनुभएको छ। विद्यालयको मातृ संस्था जन्मभूमि एजुकेशन फाउण्डेशनले तामाङलाई प्रिन्सिपल नियुक्त गरेको हो।यस अघि महेन्द्र गुरुङ प्रिन्सिपल हुनुहुन्थ्यो। स्वास्थ्य अवस्थाका कारण गुरुङले छाडेपछि उहाँलाई जिम्मेवारी दिईएको बताइएको छ। विगत ३ वर्ष देखि विद्यालयमा सहायक प्रिन्सिपलको रुपमा कार्यरत उहाँले यसअघि पोखराका विभिन्न निजी विद्यालयमा सेवा गरिसक्नु भएको छ। लिटिल स्टेप माविबाट अध्यापन कार्य शुरु गर्नुभएका तामाङ करिव चार दशक देखि शिक्षा क्षेत्रमा क्रियाशील हुनुहुन्छ।
अध्यापनका साथै साहित्य सिर्जना र गीत लेखनमा सक्रिय उहाँका केही गीत चर्चित समेत रहेका छन्। उहाँ हिमालय क्लवको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ।
यसैविच विद्यालयको जुनियर सेक्सनले अभिभावकसँग अन्तर्क्रिया गरेको छ। कक्षा तीनमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँगको अन्तर्क्रियामा सहभागी अभिभावकले पढाईका अलवा विद्यार्थीको अन्य क्रियाकलापमा ध्यान दिन सुझाव दिए।
नवनियुक्त प्रिन्सिपल तीर्थ तामाङ, जुनियर सेक्सन ईन्चार्ज मोहन थापा, शैक्षिक डिन नन्दा गुरुङले विद्यार्थीको व्यवहारिक पक्षको विकास र कमजोर विद्यार्थीलाई केन्द्रित गरी थप कक्षा र क्रियाकलापमा जोड दिईने बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया