१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पोखरा । डिभिजन वन कार्यालय कास्कीले पोखरा महानगरपालिकाका सार्वजनिक स्थानमा रहेका चौतारीका वरपिपलका रुखहरु कटान गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा चलाएको छ ।
कार्यालयले पोखरामा कोटीहोम लगाउने भन्दै वरपिपलका रुखहरु कटान गरेको आरोपमा कोटीहोम आयोजक मानवसेवा फाउण्डेशन नेपालका प्रबन्धक विष्णु राज गिरीसहित ७ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्धा दायर गरेको हो ।
गिरीसहित पोखरा–१४ का ताराप्रसाद तिवारी, योगमाया बराल, अर्जुनबहादुर कार्की, रामकृष्ण अधिकारी, ज्ञानेन्द्र सार्की र रमेश पौडेलविरुद्ध मुद्दा दायर भएको हो ।
कार्यालयले उनीहरुविरुद्ध वन ऐन, २०७६ को दफा ४९ (घ) वमोजिमको कसुरमा सोही ऐनको दफा ५० को उपदफा (१४) बमोजिम सजाय हुन समेतको अभियोग लगाएको छ ।
पोखरा–१४ स्थित शुभमार्ग टोलमा रहेका चौतारीका वर पिपल लगायतका रूखका हाँगाहरू ऐन, नियमावली अनुसार प्रकृया नै नपु¥याई आफूखुसी काटेको, कानून विपरित सम्झौता गरी समिदा बनाउन कोटिहोमका लागि भनी भरपाई गरी लिने दिने गरेको डिभिजन वन कार्यालयको ठहर छ ।

प्रतिक्रिया