
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड,पोखरा । पोखराको सार्वजनिक यातायातमा पनि विद्युतीय बस सेवा सञ्चालनमा आएको छ । पछिल्लो समयमा विद्युतीय गाडीमा उपभोक्ताको आकर्षण बढेसँगै पोखरामा पनि यसको आकर्षण देखिन थालेको हो ।
पोखरा यातायात सेवा प्रा. लिको व्यवस्थापन र व्यवसायी अशोक गुरुङको शेयर लगानीमा विहीवार देखि सार्वजनिक यातायातमा सेवा शुरु गरिएको बताइएको छ। पोखराको लामाचौरमा एक कार्यक्रमका बीच विद्युतीय बस सेवा शुभारम्भ गरिएको हो । पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सयुक्त रुपमा बस सेवाको शुभारम्भ गरेका हुन । कार्यक्रममा बोल्दै वडाध्यक्ष तिमिल्सिनाले पर्यटकीय शहर पोखराको वातावरणलाई पर्यटन मैत्री बनाउन पनि यातायात व्यवसायीको भुमिका महत्वपुर्ण हुने बताउँदै, विद्युतीय बस सेवाले वातावरण मैत्री हुने बताए। अर्का वडाध्यक्ष पाण्डेले यातायात व्यवसायीको कार्यप्रति प्रशंसा गर्दै, थप विद्युतीय गाडी विस्तार गरी प्रदुषण गर्ने गाडी विस्थापित गर्न सुझाव दिए।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसी , नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी, सिप्रदी मोटर्सका प्रमुख मोहदत्त भट्टराईले वातावरण संरक्षणका लागि विद्युतीय बस उपर्युक्त हुने बताउँदै यसमा स्थानीय सरकारले पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । १ करोड २५ लाख मुल्यमा टाटा कम्पनीको ३२ सिट क्षमताको टाटा अल्ट्रा इभि गाडी खरिद गरिएको शेयर लगानीकर्ता अशोक गुरुङले बताए । २ सय१३ किलोवाटको ब्याट्री भएको उक्त बसले २ सय ५० किलोमिटरसम्म गुड्ने क्षमता राख्ने सिप्रदी ट्रेडिङ पोखराका प्रमुख मोहदत्त भट्टराईले बताए ।
पोखरा यातायात सेवा प्रा. लिका अध्यक्ष देउप्रसाद गुरुङले पोखरामा धुवाँ फाल्ने गाडीहरुलाई क्रमशः विस्थापित गर्दै विद्युतीय गाडी सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए।अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका कम्पनी सचिव देवि प्रसाद कुँइकेलले सञ्चालन गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया