
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत ।पर्वत जिल्लाको पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो।
फार्मेसी सञ्चालनमा आएसँगै अब स्थानीयवासीले जटिल खालका औषधि किन्न अन्य बाह्य बजार धाउनु नपर्ने भएको छ। अस्पतालमै चिकित्सकको सिफारिस अनुसार आवश्यक औषधिहरू सहजै खरिद गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो।
उपाध्यक्ष याम कुमारी रानाले फार्मेसी सेवाको शुभारम्भले आम नागरिकको स्वास्थ्य पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै भन्नुभयो, “गाउँमै गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। फार्मेसीको सुरुवातले विशेषगरी टाढा–टाढाबाट आउने सेवाग्राहीलाई धेरै राहत मिल्नेछ।”
पैयूँ गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत जीवन गैरेले यो कदम गाउँपालिकाको स्वास्थ्य सेवामा सुधार र प्रभावकारिता ल्याउने दिशातर्फको महत्वपूर्ण पहल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “फार्मेसी स्थापनाले सहज, सुलभ र प्रभावकारी सेवा विस्तारमा ठूलो टेवा पुग्नेछ।”
पैयूँ आधारभूत अस्पतालमा हाल २ जना चिकित्सक सहित अन्य २० जना कर्मचारीको नियमित सेवा उपलब्ध रहेको छ भने अस्पतालमा डिजिटल मोबाइल एक्स-रेजस्ता उपकरण समेत जडान गरिएको छ। साथै, १० शैयाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ। स्थानीय तहले स्वास्थ्य सेवाको पहुँचलाई जनमैत्री बनाउन थालेसँगै यसले ग्रामीण क्षेत्रका नागरिकलाई ठूलो राहत दिन थालेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया