
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। आज साउन महिनाको पहिलो सोमबारका अवसरमा पर्वत जिल्लाको प्रसिद्ध धार्मिक स्थल **गुप्तेश्वर महादेव मन्दिर**मा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। शिवको आराधना गर्ने विशेष दिनको रूपमा लिइने यस सोमबारमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका श्रद्धालुहरू मन्दिरमा दर्शन र पूजा गर्नका लागि लामबद्ध देखिन्थे।
बिहान ४ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको र दिन चढ्दै भीड अझ बढेको गुप्तेश्वर धार्मिक क्षेत्र व्यवस्थापन समितिले जानकारी दिएको छ। कतिपय भक्तजन व्रत बसेर नुहाईधुवाई गरी जल चढाउने, बेलपत्र अर्पण गर्ने तथा शिवलिङ्गमा दूध र घिउ चढाउँदै आराधनामा लिप्त देखिएका थिए। अरु शक्ति पिठमा पनि भक्तजनकाे भिड रहेकाे छ ।
साउन महिनाको सोमबार विशेष पूजा हुने भएकाले फूलमाला, पूजासामग्री, प्रसाद र खानेकुरा बेच्ने स्थानीय व्यवसायीहरूलाई पनि राम्रो आम्दानी भएको छ। चिया, नास्ता र फलफूल पसलहरूमा चहलपहल बढेको थिय।
महिनामा विशेषगरी शिव भक्तहरूले सोमबार व्रत बसी शिव मन्दिरमा पूजा गर्ने परम्परा छ। पर्वतको गुप्तेश्वर मन्दिरमा हरेक वर्ष यो समयमा हजारौँ भक्तजनको उपस्थितिले धार्मिक पर्यटनको प्रवर्द्धनमा समेत टेवा पु¥याउँदै आएको छ।
आज पर्वतको प्रसिद्ध गुप्तेश्वर गुफा, अलपेश्वर गुफा लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको घुँईचो लागेको छ


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया