
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
चितवन। बर्ड एजुकेशन सोसाइटी चितवनले रत्ननगर नगरपालिका–८ र ९ स्थित बाघमारा, मनोहरा र सिसई क्षेत्रका खेतबारी तथा सिमसारहरूमा चरा अवलोकन गरेको छ। शनिवार सम्पन्न कार्यक्रममा बर्ड एजुकेशन सोसाइटी , साैराह चितवनबाट ८ जना सहभागी रहेका थिए ।
अवलोकन मा ६० प्रकारका चराहरु देखिएकाे यसै सस्थांका अध्यक्ष बिजय गिरीले बताउनु भयाे । नियमित रूपमा सञ्चालन हुँदै आएको चरा अवलोकन कार्यक्रममा यस पटक देखिएका चराहरूमा केही दुर्लभ प्रजातिहरू पनि समावेश थिए।
बर्ड एजुकेशन सोसाइटीका अनुसार धानखेत र सिमसार क्षेत्रहरूले चितवनमा जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान दिइरहेका छन्।
चराहरूको लागि यी क्षेत्रहरू उपयुक्त वासस्थानका रूपमा विकास हुँदै गइरहेको गिरीले बताउनुभयाे ।
संस्थाले चरा अवलोकनसँगै चरा संरक्षण तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।
अब हुनेकार्यक्रमकाे सम्पुर्ण जानकारी सस्थाकाे फेसबुक पेज मार्फत पछि गराईने यसै सस्थांका सचिव प्रकाश चापागाईले बताउनु भयाे ।
चराकाे प्रकार बारे अनुसन्धान यसै सस्थाका काेषाध्यक्ष चन्द्रमणी गाैलीले गर्नु भएकाे थियाे । अवलाेकन कार्यक्रममा प्रकाश चापागाई,चन्द्रमणी गाैली, साेम जि. सी. फुलेश्वर चाैधरी ,डाेमा पाैडेल,निरज चाैधरी,जनक परियार,जेनस जि. सी. सहभागी रहनुभएकाे थियाे ।
चराप्रेमी, अनुसन्धानकर्ता तथा स्थानीय बासिन्दाहरूको चासो र सहभागिता दिनप्रतिदिन बढिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरूले जैविक विविधता र वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया