
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
शिशिर उजाड,पोखरा। पाेखराको अग्रणी साहित्यिक संस्था शुक्ला साहित्य प्रतिष्ठान, बाटुलेचौरले २ सय १२ औं भानु जयन्ती साहित्यक कार्यक्रमका साथ मनाएकाे छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षक हरिलाल तिमिल्सिनाले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पुर्याउनु भएको योगदानको चर्चा गर्दै, आदिकवि विश्वभर रहेका नेपाली भाषीका गौरव रहेको बताउँनुभयो। प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका नि: वर्तमान अध्यक्ष हरिबहादुर बरुवालले रामायण पाठ, उपाध्यक्ष दीपेन्द्र बानियाँले आदिकवि भानुभक्त आचार्यकाे जीवनी र उनका कृर्ति माथिको चर्चा गर्नु भएकाे थियाे। कार्यक्रममा मानार्थ सदस्य रामबहादुर बानियाँ, पाेखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पाेखरा १७ का वडाध्यक्ष राधिका शाही याेगी, नेपाल रेडक्रश साेसाईटी कास्कीका जिल्ला सभापति उर्मीला खड्काले आदिकवि भानुभक्तले नेपाली समाजलाई दिएकाे भाषिक याेगदान र एकताकाे सन्देश कहिल्यै भुल्न नहुने बताए ।
कार्यक्रममा बाल साहित्यकार गेहेन्द्रमान उदास ,मानार्थ सदस्य नेत्र बहादुर बानियाँ, सल्लाहकार सुवास अधिकारी, आमा समूह सदस्य करुणा भट्टराई लगायतले भानु समर्पित कविता वाचन गरेका थिए।प्रतिष्ठानका सदस्य हरिबहादुर थापाकाे संयाेजकत्वमा भएकाे साे कार्यक्रमकाे संचालन सचिव रामप्रसाद पाैडेल र वरिष्ठ उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।
त्यस अघि सहभागीले आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेका थिए।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया