
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । अन्तराष्ट्रिय मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को १२ औं अधिवेशनले विष्णुहरि पन्थीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
२४ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले अन्नपूर्ण समूह ५४ को संयोजकमा विष्णुहरि पन्थी चयन हुनुभएको हो ।
शनिबार पोखरामा सम्पन्न साधारण सभाले उपसंयोजकमा मीना रानाभाट, सचिवमा ज्योती हमाल, कोषाध्यक्षमा सुसिल केसी, सहसचिवमा अनिरुद्ध बराल चयन गरेको छ ।
त्यस्तै समितिको सदस्यहरूमा अजय थापा, अस्विन कार्की, विश्व कुमार बिजुक्छे, रन्जित तिमिल्सिना, मनहरि भण्डारी र नवीन श्रेष्ठ चयन भएका छन् ।प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको सदस्य बन्दै मानवअधिकार संरक्षणका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नवनिर्वाचित टिमले एम्नेष्टी अभियानलाई व्यापक बनाइ मानवअधिकार संरक्षण नयाँ उचाईमा पुराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
नवनिर्वाचित टिमलाई निर्वाचन संयोजक एवम एम्नेष्टी इन्टरनेशनल समूह ५४ का पुर्व संयोजक नविनराज बरालले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै नयाँ कार्यसमितिले मानव अधिकारका क्षेत्रमा प्रभावकारि भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एम्नेष्टी इन्टरनेशनलका केन्द्रिय सदस्य मिना थापा, एम्नेष्टी इन्टरनेशनल समूह ५४ का पुर्व संयोजकहरु कोमलनाथ कुवँर, अनन्त कोइराला, भानु पराजुली, एम्नेष्टी इन्टरनेशनल समूह ८२ का सचिव हरि प्रसाद शर्मा लगायतले निर्वाचितहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विश्वकै सबैभन्दा ठूलो अन्तराष्ट्रिय मानवअधिकारवादी संस्थाको मान जोगाइराख्न आग्रह गरेका थिए ।
निवर्तमान सँयोजकमा सुरेन्द्र परियारले एम्नेस्टी इन्टरनेशनल नेपाल, अन्नपूर्ण समूह ५४ को संयोजकको रूपमा मेरो २ वर्षे कार्यकाल पूरा अविस्मरणीय रहेको बताउदैं मानव अधिकारको लागि समर्पण, ऐक्यबद्धता रहेको बताउनुभयो । उहाँले अधिवेशनले सक्षम टोली नेतृत्वमा आएको बताउदैं नयाँ नेतृत्वलाई स्वागत साथै सफल कार्यकालको शुभकामना दिनुभयो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया