
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
शिशिर उजाड,पोखरा। कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित हुनुभएको छ। २ सय १२ औं भानु जयन्तिको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा कवि आचार्यलाई नेपाली साहित्य र धार्मिक जागरणका क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो । उहाँलाई कार्यक्रमका प्रमुख अतिथि डा. सिपी आचार्य, सल्लाहकार छविलाल आचार्य र केन्द्रिय अध्यक्ष बलराम आचार्यले सम्मान पत्रका साथमा मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि डा आचार्यले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै, साहित्य र श्रष्टाको विकासमा समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। सम्मानित साहित्यकार शालिग्राम आचार्यले जीवनको लामो समय साहित्य रचनामा नै लागेको स्मरण गर्दै, नेपाली भाषा र साहित्यको उन्नयनमा सबैको ध्यान जानुपर्ने बताउनुभयो। अध्यक्ष बलराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष एवं कवि छविलाल आचार्य लगायतकाले भानु विशेष कविता वाचन गरेका थिए।
कार्यक्रम समाजका महासचिव नारायण प्रसाद आचार्यले संचालन गर्नुभएको थियो। त्यस अघि सहभागीले आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया