
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर,पाेखरा ।पाेखरा १९ घार्मीमा रहेकाे महेन्द्र माध्यमिक विद्यालयले २०८१ सालकाे एस.ई.ई. परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेकाे छ।
उत्कृष्ट नतिजा हासिल गर्ने अयुब सुनार ३ः७१ जी.पी ए.,त्रिशांक पौडेल ३ः७१ जी. पी. ए. र प्रमिशा पौडेल ३ः६८ जिपिए प्राप्त गरेका छन् भने १० जनाले ३.२ देखि ३.६ जी.पी.ए, ३ जनाले २.६६ देखि २. ८८ जी.पी.ए प्राप्त गरेकाछन् । उनीहरूलाई पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पुर्व वडाध्यक्ष शोभा मोहन पौडेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल लगायतले सम्मान् गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाेखरा १९ का वडाध्यक्ष पाण्डेले महेन्द्र मा वि.ले शैक्षिक विकासमा गरेकाे उदाहरणीय प्रगतिकाे प्रशंसा गर्दै विद्यालयकाे शैक्षिक विकासमा वडाले सम्भव भएसम्म हरेक क्षेत्रमा सघाउने बताउनुभयाे । उहाँले सफल विद्यार्थीलाई वधाई दिदै निरन्तर शैक्षिक प्रगतिकाे लागि शुभकामना व्यक्त गर्नुभयाे । कार्यक्रममा बाेल्दै पुर्व वडाध्यक्ष शाेभामाेहन पाैडेलले विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी भाइबैनी विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुकाे लगातारको मेहनतले परीक्षाकाे नतिजामा अपूर्व प्रगति गरेकाे बताउनुभयाे । साथै पाैडेलले सामूदायिक विद्यालयका विद्यार्थी विभिन्न अभाव का बिचमा पनि अघि बढने भएकाेले उनीहरुकाे लगन र परिश्रमलाई उचित वातावरण मिलाउन सके उनीहरुमा धेरै क्षमता छ भन्ने कुरा अहिलेकाे नतिजाले देखाएकाे बताउनु भयाे ।
कार्यक्रममा विद्यालयका प्र अ बासुदेव पाैडेलले बाेर्ड परीक्षामा विद्यालयले विद्यार्थीका लागि अपनाएको शिक्षण प्रकृयाका विभिन्न याेजनाहरु र अन्य गतिविधि माथि प्रकाश पार्नु भयाे। त्यस्तै विद्यालयका संस्थापक अध्यक्ष महेश्वर पाैडेल ,वडा शिक्षा समितिका सदस्य लेखनाथ लामिछाने , प्राध्यापक नारायण पाैडेल, ईन्द्रराज्य लक्ष्मी मा विका सह प्रधानाध्यापक बलबहादुर श्रेष्ठ, अभिभावक शाेभा पाैडेल , वि. व्य. स. सदस्य रमेश वि.क. लगायतले कार्यक्रममा बाेल्दै सफल विद्यार्थी तथा विद्यालय परिवारलाई बधाई दिनुभयाे ।
कार्यक्रममा बाेल्दै एस.ई.ई नतिजामा सर्वाेत्कृष्ठ नतीजा ३.७१ जी.पी.ए प्राप्त गर्न सफल विद्यार्थी अयुव सुनारले विद्यालयको शिक्षण अभ्यासकाे प्रशंसा गर्नुभयो। विद्यालयका सहायक प्रअ नन्दराज दाहालले संचालन गर्नुभएको कार्यक्रममा शिक्षक शरद सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो।
२०८१ काे एस ई ई परीक्षामा १८ जना परीक्षार्थी सहभागि रहेकाे महेन्द्र मा वि ले ९० प्रतिशत नतीजा प्राप्त गर्न सफल भएकाे छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया