SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/१७ गते
    ३१६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीनको बेईजिङ पुगेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली बेईजिङ पुगेका हुन् ।

    उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको जनाईएको छ । प्रधानमन्त्री ओलीसँग उनी नेतृत्वको मन्त्रिपरिषद्का एकमात्रै सदस्य परराष्ट्रमन्त्री डा. आरजु राणा सहभागी छिन् ।

    भ्रमण दलमा विभिन्न दलका ९ जना सांसदहरुको सहभागितापनि रहेको छ । प्रधानमन्त्री ओली हिमालय एयरलायन्समार्फत आज चीन पुगेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं