
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
सचिन्द्र श्रेष्ठ। अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ युएईले, यूएईको दुबईमा दुबई हेल्थ अथोरोटी सँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम दुबई हेल्थ अथरिटीकै परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली रक्तदाता संघ युएईका जगन अधिकारीको संयोजकत्वमा सम्पन कार्यक्रममा रक्तदातालाई निःशुल्क परामर्श सहित चिसो र नास्ताको व्यवस्था गरिएको थियो।
उक्त कार्यक्रममा युएईमा बसोबास गर्ने नेपाली दाजु भाई, दिदीबहिनीहरु, समाजसेवी, बुद्दीजिवी,नेपाली राजदूतावास यूएई,सामाजिक संघ संस्था लगायतको बाक्लो उपस्थिति रहेको थियो।
मानव जीवनको अत्यन्तै पुण्य काम रक्तदान हो । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनी रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष बासुदेव ढुंगानाले बताए ।
यो बर्ष देखि यूएईमा बसोबास गर्ने नेपालीहरुमा नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा थप वृद्धि गर्ने र यो कार्यक्रम यूएईको पहिलो कार्यक्रम भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कार्य समिति सदस्य सुनील श्रेष्ठले बताए।
स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा गराउन सन् २००४ जुन १४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो भने नेपालमा बि.स.२००० साल देखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् ।
डा. कार्ल ल्याण्डस्टिनरको जन्म दिन जुन १४ लाई विश्व रक्तदाता दिवस भनी घोषणा गरिएको छ।सोहि अनुरूप जून १७ मा यूएईमा सम्पन्न रक्तदान कार्यक्रममा कूल १३८ जना रक्तदाताले रक्तदान गरेका थिए।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया