
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं। नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकको आर्थिक संकट समाधान गर्न नसक्ने बजेट पारित गर्न नहुने बताएकी छन् । ‘बजेट नियमित प्रक्रियाबाट आउने कुरा हो । तर यो निकै असन्तुलित छ । यसले मुलुकको आर्थिक संकट समाधान गर्न सक्दैन । बजेटका सम्बन्धमा हामीले आफ्ना धारणा जोडदार ढंगले राखेकै छौं । तर पास वा फेल हाम्रो हातमा छैन । सरकारसँग बहुमत छ । सत्तारुढ दलहरुबीच सहमति भए पास होला, खटपट भए नहोला ।
तर यथास्थितिमा बजेट पारित गर्नु हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भनिन् ।
सचिव अर्यालले नेकपा एमाले बजेट असफल बनाएर सरकार ढाल्ने पक्षमा नरहेको जिकिर गरिन् । उनले थपिन्, ‘नेकपा एमाले जिम्मेवार प्रतिपक्ष हो । यो सत्तादेखि सत्तासम्म मरिहत्ते गर्ने पार्टी होइन । कसैले कसैसँग भेट्यो पा कुरा गर् यो भन्दैमा सरकारलाई फलानो गौंडामा फाल्न लाग्यो भन्ने हुँदैन । असार १३ सम्म त्यो कोर्समा छैनौं । तर मुलुक नै समाप्तिको बाटोमा गयो भने टुलुटुलु हेरेर बस्दैनौं । एमाले सधैं प्रतिपक्षमा बस्न जन्मेको पार्टी होइन । प्रतिपक्षमै बसिरहन्छ भन्ने ठान्नु पनि हुँदैन ।’
ललिता निवास जग्गा प्रकरणमा २०७५ मा केपी शर्मा ओलीको सरकारले गरेको छानबिनलाई नै निरन्तरता दिनुपर्ने उनले औंल्याइन् । अर्यालले भनिन्, ‘त्यतिबेला नै हामीले कारबाही अघि बढाउने काम गरेका हौं । त्यही प्रतिवेदनलाई आधार मानेर पक्राउ गर्नुपर्ने जतिलाई अनुसन्धान गर्ने, निर्दोषलाई छाड्नुपर्छ ।’ तर सरकारी सम्पत्ति कब्जा गर्ने व्यक्तिलाई छाड्नु नहुने उनको धारणा छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया