
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । रोमानियामा भएको कन्सर्टमा आफूलाई बोतल प्रहार गर्ने नेपाली युवकलाई गायक प्रकाश सपुतले माफी दिएका छन् । सपुतसँगै बुचारेस्ट पुगेकी गायिका प्रीति आलेले सार्वजनिक गरेको भिडियोमा माफी दिएको देख्न सकिन्छ । भिडियोमा सपुत र ती युवकलाई हात मिलाएको र अँगालो हालेर मिलेको देखिएको छ ।‘मेरो नाकमा पनि दुखेको छ र मनमा पनि । यसले मलाई भन्दा पनि तपाईंको लाइफमा असर गर्छ । हामी देश छाडेर परदेशमा गएका छौं । आइन्दा यस्तो काम नगर्नुहोला,’ गायक सपुतले ती व्यक्तिलाई माफी दिंदै भनेका छन्, ‘तपाईंले गर्दा मेरो मोरल डाउन भएको छ । तपाईंको लाइफलाई तलमाथि हुन नदिन पनि माफी दिएको हुँ ।’
ती युवकले पनि आफूलाई कसैले बोतल प्रहारका लागि नउक्साएको प्रष्टीकरण दिएका छन् । ‘रमाइलो गर्दागर्दै यस्तो भयो,’ ती युवकले गायक सपुत र आयोजक नरेश गिरीको सामन्नु भनेका छन् । सोही भिडियोमा सपुतले ती युवकलाई मादक पदार्थ सेवन नगर्न सल्लाह समेत दिएका छन् । ‘आफूले पत्तो नपाउने गरी पिउने काम नगर्नुहोला,’ सपुतको सल्लाह थियो । गायक सपुतको आग्रहअनुसार आयोजकले ती नेपाली युवकविरुद्धको प्रहरी उजुरी फिर्ता लिने भएको छ । साथै उनलाई नेपाल डिपोर्ट नगर्ने समेत जनाइएको छ । उक्त भिडियोमा आयोजक गिरीले प्रहरी र अध्यागमनमा दिएको उजुरी फिर्ता लिने बताएका छन् । ‘प्रकाशजीको आग्रहअनुसार प्रहरी र अध्यागमनमा दर्ता गरेको केस फिर्ता लिंदैछौं,’ गिरीले भने ।
सोमबार राति रोमानियामा आयोजना गरिएको ‘याद नेपाली म्युजिक फेस्टिभल भाग २’ नामक कन्सर्टमा ‘बोल माया’ गीत गाउँदै गर्दा गायक सपुतमाथि ती व्यक्तिले क्यान बोतल प्रहार गरेका थिए । नाकमा सामान्य चोट लागेको सपुतले बताएका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानसहितका संस्थाले वक्तव्य जारी गर्दै कूटनीतिक नियोगको ध्यानकर्षण गराएका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया