
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
‘काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले संसद्को विश्वास जित्न नसके जतिखेर पनि सत्ता परिवर्तन हुने बताएका छन् । ‘सरकारले काम गर्न नसकेपछि, राम्रो परिणाम नदिएपछि, संसद्को विश्वास जित्न नसके जतिखेर पनि सत्ता परिवर्तन हुन्छ । तर कोही सत्तामा जाने बित्तिकै परिवर्तन गरिहाल्ने, सरकार टिक्नै नदिने खेलमा लाग्यौं भने जनताले के भन्छन् ? सधैंभरि एकैप्रकारको नजरले संसदीय राजनीति गरे विकास र समृद्धिको काम कहिले गर्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
नेकपा एमालेले चाहँदैमा अहिले नै सरकार बदलिने लक्षण आफूले देखिनहालेको पनि खतिवडाले बताए । उनले थपे, ‘अर्को गठबन्धन बन्नै नसक्ने भन्ने पनि होइन । हामी कोही पार्टीसँग छुवाछुत गर्दैनौं । कसैसँग हाम्रो टकराव र तिक्तता छैन । हामी पानी बाराबारको राजनीतिमा विश्वास गर्दैनौं । सत्तापक्ष र प्रतिपक्षको दूरी एक-डेढ मिटरको पनि नहोला । भेटघाट हुँदैमा सत्ता परिवर्तनमा जानुपर्छ भन्ने छैन । लौ सत्ता नै परिवर्तन हुनेभो र शेरबहादुर देउवा प्रधानमन्त्री हुनेभो भन्ने पनि छैन ।’
बजेटमा प्रतिपक्षका मात्र नभएर सत्तारुढ दलका सांसद पनि सन्तुष्ट नभएको नेता खतिवडाले बताए । उनले भने, ‘बजेटमा आएका असन्तुष्टिलाई लिएर कोही धमिलो पानीमा माछा मारिहालौं भनेर लागेका हुन सक्छन् । कुनै जिल्लामा शून्य बराबर बजेट कहीं बाह्र गृुना बढी बजेट जाने ? यस्तो पनि हुन्छ र ? सांसदहरुले आफ्ना बालाई टोपी, श्रीमतीलाई सारी किन्न बजेट मागेका त होइनन् नि । काठमाडौंमा हामी देख्छौं, एक वर्ष पिच सडक बनाउने, अर्को वर्ष भत्काएर ढलान हान्ने, अर्को वर्ष ढुंगा बिच्छाउने गरिन्छ ।’ जिल्लाहरुलाई सधैं अन्याय गर्ने ? सत्तापक्ष र प्रतिपक्ष बसेर बजेट संशोधन गर्न सकिने पनि उनले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया