
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले राजनीतिमा आएका नयाँ अनुहारलाई पनि जुधाउन खोजिएको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा रास्वपा–धादिङ काठमाडौं सम्पर्कको भेलालाई सम्बोधन गर्दै उनले बालेन, हर्क र आफूलाई जुधाउन खोजिएको बताएका हुन् । ‘नयाँ अनुहारहरु राजनीतिमा आएसँगै शृङ्खलाबद्ध रुपमा अब यो नयाँलाई पनि जुधाउन पाईन्छ कि क्या हो ? भनेर पुराना मान्छेहरु आँत्तिएका छन् । यस्तो महसुश गराउन खोजिएको छ, यी नयाँ–नयाँको पनि झगडा परेपनि हुन्थ्यो । यिनीहरुले पनि कुरा काट्दिएपनि हुन्थ्यो । बालेनले रविलाई गाली गर्दै हुन्थो । रविले बालेनलाई गाली गर्दै हुन्थ्यो । हर्कलाई गाली गर्दै हुन्थ्यो भनेर उचालेको उचाल्यै छन्,’– उनले भने ।
आफूहरु एकअर्कासँग लड्न नआएको उनको भनाई छ । रास्वपा समाजमा रहेको बेथितिकोविरुद्ध लड्न आएको उनले बताए । आफूहरुले एकअर्कालाई साथ, सम्मान र सहयोग गर्दै मिलेर अगाडि बढ्ने संकल्पसहित आएको उनको दाबी छ ।
देश बनाउनका लागि आफू कुनै पनि बेला उक्त सोच भएको व्यक्तिको सहयोगी बन्नका लागि तयार रहेको बताएका छन् । अहिलेको जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाको लागिमात्रै नभएको उनले बताए । रास्वपाको सिद्धान्त जान्नेलाई छान्ने भएको उनको भनाई छ । आगामी २०८४ सालमा हुने निर्वाचनमा आफूहरुलाई लडाउन मुख मिठ्याएर बसेकाहरुलाई तितो हालिदिने बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया