
१चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
३संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
४जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
५अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
६महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
७पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
८मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
९खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
१०५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
११शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१२पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
बैंगलुरु । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले भारत विरुद्ध हुने खेल फाइनल सरह हुने बताएका छन् । साफ च्याम्पियनसिपमा समूह एको आफ्नो पहिलो खेलमा नै कुवेतसित ३-१ ले पराजित भएपछि सेमिफाइनल पुग्न नेपाललाई चुनौती थपिएको छ । नेपालले अब शनिबार भारतसँग खेल्दैछ ।‘भारतसँगको खेल फाइनल जस्तै हुनेछ’, भारतमा यसअघि क्लब फुटबलमा काम गरिसकेका एनेसले भने, ‘भारतमा मेरो ३ वर्षको अनुभव छ । उक्त खेल मेरो लागि भावनात्मक हुनेछ ।’एनेसको प्रशिक्षणमा गोकुलम केरालाले लगातार दुई पटक आई लिगको उपाधि जितेको थियो । उनले नेपालको प्रशिक्षक बन्नुअघि आईएसएलमा नर्थ ईस्ट युनाईटेडलाई समेत प्रशिक्षण दिएका थिए ।
प्रशिक्षक एनेसले कुवेतसँगको खेलबाट राम्रो अनुभव प्राप्त भएको बताए । ‘कुवेतसँग खेल हारे पनि अनुभव प्राप्त भएको छ । सुरुमा कुवेतसँग खेल्न केही डराए पनि दोस्रो हाफको प्रदर्शनपछि कुनै डर छैन । मलाई विश्वास छ, हामी राम्रो खेल्न सक्छौं ।’ राष्ट्रिय टिमबाटै खेलिसकेका दर्जन भन्दा बढी खेलाडी अष्ट्रेलिया गएकाले नेपाली टिममा नयाँ र युवा खेलाडीको बाहुल्यता छ । एनेसले थपे, ‘टिममा युवा खेलाडीहरु धेरै छन् । जुन सकरात्मक छ । ती खेलाडीहरु नेपालमा बसे अझ राम्रो हुनेछ ।’
एनेसले हरेक खेलबाट अनुभव प्राप्त हुने र त्यसले आउने खेलमा सहयोग गर्ने बताए । आमन्त्रित टिमका रुपमा पहिलो पटक साफ खेलिरहेको कुवेतका प्रशिक्षक रुई बेन्टोले लामो यात्रा गरे फरक मौसममा खेल्दा कठिन भए पनि जितबाट खुशी रहेको बताए । ‘यात्रा र मौसमले गर्दा केही कठिन भयो, हामी अझ राम्रो गर्न सक्छौं । अर्को खेलमा हामी अझ राम्रो गर्न सक्छौं’, बेन्टोले भने, ‘हामीले जित्यौँ खुशी छु तर मलाई मेरा खेलाडीबारे थाहा छ । उनीहरुले अझै राम्रो गर्न सक्छन् ।’ बेन्टोले नेपालसँगके खेलमा केही गल्ती भएको र अवसरहरु गुमाएको पनि बताए । नेपालले पनि राम्रो खेलेको भन्दै उनले थपे, ‘नेपालको टिम स्पिरिट राम्रो छ र संगठित छन्, उनीहरुले हामीलाई गाह्रो बनाए ।’


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया