
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शीर्ष नेताहरुले आवेशलाई नियन्त्रण गर्न सकेमामात्रै स्थानीय स्तरसम्म राम्रो सन्देश जाने बताएका छन् । आज (शनिबार) नेपाल प्रेस युनियन ललितपुर शाखाको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले नेतृत्वमा देखिएको आवेग कार्यकर्तासम्म पुग्ने भएकाले संवेदनशील हुन आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा बोल्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले उठेर विरोध जनाएको प्रसंग जोड्दै उनले भने, ‘मलाई अचम्म लाग्छ, यो देशको प्रधानमन्त्री बोल्दै गर्दा पूर्व प्रधानमन्त्री उभिनु हुन्छ । किन भन्दाखेरी विरोध गर्नलाई । त्यो कति सोभनीय विषय छ ? त्यो कति आवेगको विषय छ ? त्यसैले आवेग जब त्यो तहको नेतृत्वबाट आउँछ तब कार्यकर्तामा आवेग पुग्छ नै ।’ आवेगलाई राजनीतिबाट मुक्त गर्नका लागि कांग्रे, एमाले, माओवादी लगायतका नयाँ दलका नेतृत्व पंतिले सोच्न पर्ने उनको भनाई छ । नेता, कार्यकर्ता र युवाहरुमा देखिएको आवेगले यो देशमा केही हुँदैन भन्ने भाष्य स्थापित गरेको उनले बताए । तर, वास्तविकता त्यस्तो नभएको र अपेक्षाकृत उपलब्धी नभएपनि क्रमिक रुपमा विकास भइरहेको उनको भनाई छ ।

कांग्रेसभित्र नवीन शैलीले पनि प्रवेश पाइसकेको उनको भनाई छ । कांग्रेसका पुराना वृक्ष पहेँला भएपछि नै नयाँ पालुवा पलाउने उनको दाबी छ । ‘नेपाली कांग्रेसभित्र पुरानो शैली पनि छ, नवीन शैली पनि छ । त्यहीभित्र पुरातनता पनि छ र नवीनता पनि छ । नेपाली कांग्रेसभित्र वृक्ष पुरानो भएपछि, पहेँलो भएपछि नयाँ पालुवा पलाउँदै जान्छ । समस्या पनि छ र समाधान पनि नेपाली कांग्रेसभित्रै छ,’– उनले भने ।नेपाली कांग्रेसको चाँडै बैठक बसेर राष्ट्रव्यापी अभियान सुरु गर्ने उनले बताए । अब नेपाली कांग्रेस पार्टी संग्लिने र तङ्ग्रिने उनको विश्वास छ


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया