
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने स्पष्ट पारेका छ्न । तर, त्यसको लागि सहरी विकास मन्त्रालय पाउनुपर्ने उनको शर्त छ । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा अध्यक्ष राउतले आफूहरुले लामो समयदेखि उद्योग वा कृषि मन्त्रालय मागेपनि नपाएको भन्दै अब ती मन्त्रालय पाएपनि नजाने स्पष्ट पारे । बरु, विकास निर्माणसम्बन्धी मन्त्रालय पाए सरकारमा सहभागी हुने उनको भनाई छ ।

उनले भने,‘सहरी विकास मन्त्रालय पायौं भने हामी सरकारमा जान्छौं । म आँफै सरकारमा सहभागी हुन्छु ।’ उनले आफू सरकारमा सहभागी हुँदा उपप्रधानमन्त्री पनि दिईनुपर्ने शर्त राखेका छन् । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेरको तयारीमा छन् । उनले जनमतलाई नै सरकारमा सहभागी गराउनको लागि मन्त्रिपरिषद हेरफेरको गृहकार्य थालेका छन् ।

यसरी जनमतलाई सरकारमा भित्र्याउँदा प्रधानमन्त्री दाहालले आफ्नै पार्टीमा सरकारमा सहभागी एक मन्त्रीलाई जिम्मेवारीबाट मुक्त गर्नुपर्ने चर्चा छ । त्यसको लागि उनले पर्यटनमन्त्री सुदन किराती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई हटाउने तयारी गरेको पनि समाचार बाहिरिएका छन् ।तर, गठबन्धनका शीर्ष नेताहरुको छलफलमा नेपाली कांग्रेसले पनि एक मन्त्रालय त्याग गर्न सक्नेबारे छलफल अघि बढेको छ । राउतले सहरी विकास मन्त्रालयको लागि अडान लिए भने अहिलेकी सहरी विकास मन्त्री सिता गुरुङ त्याग गर्न तयार हुनेछिन् । यसको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संकेत गरेको बुझिएको छ ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया