
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं। प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले नयाँ आर्थिक वर्षको बजेटमा आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताएका छन् । ‘अहिलेको बजेटमा प्रधानमन्त्री, अर्थमन्त्री र सत्तासीन नेताको अनुहार मात्र देखिएको छ । सत्ताको निरन्तरता र बचाउभन्दा यसको अन्यत्र ध्यान छैन । बजेट देश र जनताको हितमा भन्दा नेताहरुको चोचोमोचो मिलाउने गरी आएको छ । कसैको प्रभाव र पहुँचका आधारमा बजेट निर्माण भएको असन्तुलित बजेटलाई हामीले कसरी समर्थन गर्ने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

उनले बजेटले जनताको चुलो बल्ने सुनिश्चितता गर्न नसकेको आरोप पनि उनले लगाए । उनले भने, ‘यो बजेटले सिंगो देशको अर्थतन्त्रको संकट समाधान गर्न सक्दैन । कृषकमैत्री छैन । युवामैत्री र विद्यार्थीमैत्री त झन् हुन सकेन । युवा र खेलकुदमा जम्मा ०.१६ प्रतिशत छुट्याइएको छ । जनताको चुलो बल्ने सुनिश्तिता छैन ।’

सचेतक बर्तौलाले कर्मचारी र शिक्षकको तलब नबढाएको आक्रोश पनि पोखे । उनले भने, ‘राष्ट्रपतिले राजनीति गर्ने होइन । उनलाई सल्लाहकार किन चाहियो ? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको भत्ता सुविधा घटाउनुपर्थ्यो । मन्त्रालयलाई घटाएर आधा बनाउनुपर्थ्यो । कर्मचारी र शिक्षकको तलब बढाउनुपर्थ्यो । बजेटमा त्यस्तो सकारात्मक कुरा केही देखिएन ।’



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया