
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
विराटनगर । तीन जिल्लाका १० हजार बढी सर्वसाधारणको करिब डेढ अर्ब रकम संकलन गरेर तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक फरार भएपछि अनुसन्धानका लागि मोरङ प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को सहयोग मागेको छ । सहकारी अध्यक्ष केदारनाथ शर्मा फरार छन् भने उपाध्यक्ष र सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन जिल्लामा कार्यालय खोलेका कारण मोरङ प्रहरीले अनुसन्धानका लागि सीआईबीको सहयोग मागेको हो ।
मोरङ प्रहरीका डीएसपी टिकाबहादुर कार्कीले उक्त सहकारीको शाखा तीन जिल्लामा रहेकाले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरिएको बताए । ‘हाम्रो कार्यक्षेत्र मोरङ मात्रै हो,’ उनले भने, ‘झापा र उदयपुरमा पनि सहकारीको कार्यालय भएका कारण माथि भनेका छौं ।’ सीआईबीको टोली आउने निर्णय भने भइसकेको छैन । सीआईबीसँगको समन्वयमा मोरङबाट अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारत पुगेका छन् । उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने प्रहरी नियन्त्रणमा छन् । अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानपछि ठगी मुद्दा चलाउन तयारी गरेको छ ।
सहकारीको कार्यालय र सहकारीले सञ्चालन गर्ने डिपार्टमेन्ट स्टोर १ फागुनदेखि बन्द छ । तीन जिल्लामा तुलसी बहुमुखी सहकारी सञ्चालन गरेका शर्माले पश्चिम नेपाल शिवशिखर नाममा सहकारी सञ्चालन गरिरहेका छन् । शिवशिखरमा पनि बचत फिर्ताको समस्या देखिएको प्रहरीले बताएको छ । २०७१ सालमा विराटनगरमा खुलेको तुलसीले झापाको दमक र उदयपुरको गाइघाटमा कार्यालय खोलेको छ । तीन जिल्लामा १० हजार बढी सर्वसाधारणले एक अर्ब ४९ करोड हाराहारी बचत गरेका छन् । प्रहरी स्रोतका अनुसार सर्वसाधारणबाट महँगो ब्याज दिने भन्दै बचत संकलन गरेको सहकारीले अन्य क्षेत्रमा लगानी गरेको छ । सहकारी सञ्चालकले कृषि व्यवसाय, राइस मिल, घडेरी खरिदलगायतमा क्षेत्रमा लगानी गरेका छन् । अध्यक्ष सम्पर्कविहीन भएपनि लगानी उठाएर बचत फिर्ता गर्नका लागि बचतकर्ताले सहकारीको कार्यायल खोल्न आग्रह गरिरहेका छन् । लगानी उठाएर बचत फिर्ताका लागि सहकारी खोल्न आग्रह गरिएको तुलसी बहुमुखी सहकारी स्ंस्थाका बचतकर्ता सन्तोष आचार्यले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया