
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
धनगढी । बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडाल मृत भेटिएको घटनामा प्रहरीले सँगै पिकनिक गएका १२ जनामाथि अनुसन्धान गरिरहेको छ । १३ फागुनमा पिकनिक गएका बेला दशरथचन्द नगरपालिका-१० का बुडाल चौलानी नदीको छेउमा मृत अवस्थामा भेटिएका थिए । उक्त घटनामा उनीसँगै गएका १२ जनाविरुद्ध बुडालका परिवारका सदस्यले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बुडालसँगै पिकनिक गएका दशरथचन्द नगरपालिका-४ का ४५ वर्षीय टेकसिंह खत्री, वडा नम्बर ६ का ४८ वर्षीय अर्जुनसिंह रावल, ४० वर्षीय श्यामुसिंह ऐरी, ५० वर्षीय मोहनसिंह ठगुन्ना, ३४ वर्षीय नवीनसिंह ठगुन्ना, ४५ वर्षीय केशवसिंह रावल, ३६ वर्षीय दिपेन्द्र ऐरी, ५२ वर्षीय भीमसिंह ठगुन्ना, ३० वर्षीय भुवन लुहार हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
दशरथचन्द नगरपालिका–६ कै ४४ वर्षीय नारायण सिंह ऐरी, ४९ वर्षीय गजेन्द्रसिंह रावल र वडा नम्बर १० का ४० वर्षीय पुष्पराज भट्टलाई पनि प्रहरीले हिरासतमा राखेर अनुसनधान गरिरहेको छ । १२ जनाविरुद्ध अनुसन्धानका लागि प्रहरीले दोस्रो पटक १२ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ । अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट समेत छुट्टै प्रहरी टोली खटिएको छ । प्रवक्ता जोशीकाअनुसार प्रहरीले बुडाल मृत भेटिएको नदीको आसपासको क्षेत्रबाट एक किलो बिस्फोटक पदार्थ बरामद गरेको छ ।
घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएकाहरुले दिएको बयानका आधारमा बिस्फोटक पदार्थ, केही मात्रामा डिटोनेटर र सेफ्टी फ्युज पनि बरामद गरिएको प्रहरीले जनाएको छ । राष्ट्रिय अनुन्धान समूहका सूचक बुडाल बझाङमा कार्यरत थिए । उनी घर बिदामा आएका बेला हाल पक्राउ परेकाहरुसँगै पिकनिक गएका थिए। सोही राति बुडाल चौलानी नदीको बगरमा मृत भेटिएका थिए । घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै आएका परिवारका सदस्यले बुडालको शव बुझेका छन् । जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेका १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि ११ दिनपछि आफन्तले मंगलबार शव बुझेका हुन् । प्रहरीले भने बुडाल मृत भेटिएको घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया