News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    कांग्रेस नेताहरु भोट माग्दै राप्रपा कार्यालयमा

    काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले साँझ राप्रपाका नेताहरुलाई भेटेका छन् । राप्रपाको पार्टी कार्यालयमा साँझ ६ बजे कांग्रेस र राप्रपाका नेताहरुबीच भेट भएको हो । भेटमा आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेतहरुलाई भेटघाट गरेको एक नेताले बताए । राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया