
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग भेट गरेका छन्। बुधबार दिउँसो गौतम निवास पुगेर अध्यक्ष ओलीले भेट गरेका हुन्। भेटमा उनले गौतमलाई पुरानै घरमा फर्किन आग्रह गरेका छन्। ‘एकता अभियानका साथीहरू लिएर पुरानै घरमा फर्किनुस्। एमाले तपाईंले बनाएको पार्टी हो। मिलेर अगाडि बढ्नुपर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने।
जवाफमा गौतमले २०७८ सालमा चितवनमा भएको पार्टीको १०औँ महाधिवेशनले ल्याएको ७० वर्षे उमेरहद हटाउनुपर्ने माग गरेका थिए। उनले उमेर हदमा करेक्सन भए आफूहरू आउन तयार रहेको बताएका थिए।‘हामी सबै वामपन्थीहरूलाई एक बनाउने अभियानमा लागेका छौँ। यसलाई निरन्तरता दिँदै एमालेको विधान संविधानविपरित छ। ७० वर्षे उमेरको हद हटाउनुपर्छ। यसमा करेक्सन हुन्छ भने आउन सक्छौँ,’ गौतमको भनाई उद्धृत गर्दै गौतम निकट एक नेताले थाहाखबरसँग भने।
अध्यक्ष ओलीले विधानमा रहेको त्रुटिहरुलाई सच्याउन आफू तयार रहेको जवाफ दिएका थिए। उनले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास चन्द्र नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए। गौतमलाई उनले आफ्ना चेलालाई राष्ट्रपतिमा विजयी गराउन आग्रह गरेका हुन्।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया