
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत। जहाज दुर्घटनामा दिवंगत पत्रकार पौडेलको १३औं दिनको पुण्य तिथिमा नेपाल पत्रकार महासंघ पर्वत शाखाले श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ। यही माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा परी असमाहिक रुपमा ज्यान गुमाएका पौडेलको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा गरिएको हो। माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको नाइन एएनसी ए टि आर विमान पोखरा अन्तराष्टिय बिमानस्थलमा अवतरणका क्रममा सेती खोचमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक दलका ४ जना सहित ७२ जनाको निधन भएको थियो। सोही दुर्घटनामा पत्रकार पौडेल पनि परेका थिए।
पर्वतको आर्थरमा जन्मेका सरल,कर्मशिल र मृदुभाषी पौडेलले कास्कीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका थिए। प्रेस सेन्टर नेपाल कास्कीको उपाध्यक्ष,अध्यक्ष ,गण्डकी प्रदेश अध्यक्ष,केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेशको इन्चार्ज र नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य लगायत धेरै संघ संगठनमा आवद्ध रहेर काम गरेका पौडेलले प्रेस सेन्टर नेपालमा स्थापना कालदेखी सक्रिय,निडर ,निर्भीक र जनपक्षीय पत्रकारितामा सक्रिय रहेका थिए। श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका पूर्वअध्यक्ष दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल,वर्तमान अध्यक्ष सन्तोष थापा,महासङ्घका सचिव राजबाबु पिसी,नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य रन्जना खत्री प्रेस सेन्टर नेपाल पर्वतका अध्यक्ष निर्मल पौडेल,प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारी,प्रेस चौतारी पर्वतका उपाध्यक्ष सुवास लामिछाने लगायतले मन्तब्य राखेका थिए।
श्रद्धाञ्जली व्यक्त गर्दै बोल्ने वक्ताहरूले स्वर्गिय पत्रकारले देखाएको बाटोमा सदैव लागिपर्ने बताउदै पौडेलको निधनले सिङ्गो पत्रकारितामा अपूरणीय क्षति पुगेको बताएका थिए। शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरून भन्दै स्व. पौडेलको तस्वीरमा माल्यार्पणसँगै मौन धारण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो। कार्यक्रममा पर्वत स्थित विभिन्न प्रेस संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियो।नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभा कार्यक्रमको संचालन महासंघ पर्वत शाखाका सचिव राजबाबु पिसीले गरेका थिए।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया