
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं । नेकपवा एकीकृत समाजवादीले गठन गरेको वामपन्थी एकता वार्ता कार्यदलसँग भेट्दै नेता घनश्याम भूसालले तीनबुँदे प्रस्ताव बुझाएका छन् । भूसालले आफ्नो प्रस्तावमा लेखेका छन्, – एमाले र माओवादी दुवैले इतिहासलाई आफ्नो आफ्नो संकीर्णतामा व्याख्या गर्न थाले । एकीकृत समाजवादीले उक्त जडताबाट मुक्त हुने कोसिस गरेको छ ।
उनले लेखेका छन्, ‘इतिहासमुखी होइन, भविष्यमुखी भएर आन्दोलनका बारेमा सोच्ने हो भने त्यो वैभव असाधारण अवसर पनि हो । इतिहासमा भएका सबै उपलब्धी र कमजोरीहरु हाम्रा साझा विरासत हुन् भन्ने चेतनाले हामीलाई एकताको धरातलमा उभ्याउन सक्छ ।’ उनले चुनावको ठक्करबाट निराश हुन नहुने, बरु व्यक्तिगत लाभहानि नहेरी क्रान्तिका लागि क्रान्तिकारी पार्टी बनाउनुपर्ने उल्लेख गरेका छन् । भूसालले संसद विघटनको फेरि पनि आलोचना गर्दै एमालेलाई नवौं महाधिवेशनभन्दा पछि फर्कन लागेको आरोप लगाएका छन् ।
भूसालले आफूसँग एकताका लागि छलफल गरेको भन्दै कार्यदललाई धन्यवाद दिँदै उक्त प्रस्ताव पठाएका हुन् । एकीकृत समाजवादीले उनका यी प्रस्तावउपर छलफल गरी छिटै जवाफ दिने बताएको छ । ‘मैले आफ्ना विषयलाई उल्लेख गरी उहाँहरुलाई दिएको छु, विचार र कार्यक्रममा हामी एक ठाउँमा स्पष्ट भएर उभिन सक्दा अघि जाने बारे सोच्न सकिन्छ भन्ने कुरा हो,’ भूसालले भने, ‘त्यस हिसाबले हाम्रो छलफल सकारात्मक दिशामा अघि बढेको छ ।’ आफूलाई कुनै पद दिने या लिनेबारे छलफल नभएको भन्दै भूसालले पहिले नीतिमा सहमति बन्नुपर्ने बताए ।
नेकपा एकीकृत समाजवादीसहित तत्कालीन सत्ता गठबन्धनको समर्थनमा भूसाल स्वतन्त्र उम्मेदवारका रुपमा गत प्रतिनिधिसभा चुनावमा उठेका थिए । उनलाई एमालेका छविलाल भुसालले रुपन्देही १ मा पराजित गरेका थिए । भूसाललाई समर्थन गर्ने गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भने एमालेले प्रधानमन्त्री प्रस्ताव गरेपछि राजनीतिक उतारचढाव भएको छ, जबकि एमालेबाट टिकट नपाएपछि तत्कालीन स्थायी कमिटी सदस्य भूसाल पार्टीबाट बाहिरिएका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया