News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    मधेश प्रदेश कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित

    जनकपुरधाम। मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । उनले २२ मध्ये १८ मत पाएर विजयी भएका हुन् । अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाएका छन् । कृष्ण मधेश प्रदेश पार्टी सभापति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन् ।

    सहमतिबाट नभएपछि दलको नेता छान्न आज जनकपुरधामस्थित पार्टी कार्यालयमा निर्वाचन भएको थियो । कृष्ण र रामसरोज संस्थापन पक्षका हुन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया