News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    भोलि मात्रै प्रचण्ड बालुवाटार सर्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार मात्र वालुवाटार सर्ने तयारी गरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटार छोडेर धुम्बाराही सरेपछि प्रचण्डले सर्ने तयारी गरेका हुन ।प्रचण्ड सचिवालयले बालुवाटारमा आज सरसफाइ गर्ने र भोलि मात्रै सर्ने  बतायो ।

    बालुवाटार निवासमा महंगा सरसमान खरिद नगर्न प्रचण्डले निर्देशन दिएका थिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया