News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २०५ किलोको माला

    वीरगञ्ज । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् । बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा उनीहरूलाई २ सय ५ किलोको माला लगाइदिएका हुन् ।

    मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न घरदैलोमा छन् । सोही क्रममा बहुअरीमा स्थानीयले स्वागत र सम्मान गरेको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया