
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
विद्या भट्टराई, रेखा शर्मा, जुलीकुमारी महतो र रञ्जिता श्रेष्ठ
काठमाडौं । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । परिणाम आउन बाँकी क्षेत्रमा २ जना महिला उम्मेदवार अग्रस्थानमा छन् । ४२ सिट जितेको नेपाली कांग्रेसबाट प्रत्यक्षमा एक जना पनि निर्वाचित भएका छैनन् र एक जनाले पनि अग्रता लिएका छैनन् ।
३१ सिट जितेको एमालेबाट ३ जना महिला निर्वाचित भएका छन् । धनुषा–३ बाट जुलीकुमारी महतो, बारा–३ बाट ज्वालाकुमारी साह र कास्की–२ बाट विद्या भट्टराई निर्वाचित भएका छन् । मतगणना भइरहेको क्षेत्रमध्ये सुनसरी–३ बाट भगवती चौधरीले अग्रता लिएकी छन् । १२ सिट जितेको माओवादी केन्द्रबाट दाङ–२ बाट निर्वाचित रेखा शर्मामात्रै महिला हुन् । मतगणना चलिरहेको ६ सिटमा अग्रता लिएका लिएको माओवादीको बाँकी सिटमा महिला उम्मेदवार छैनन् । १० सिट जितेको एकीकृत समाजवादीमा सबै पुरुष निर्वाचित भए ।
८ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की गरी दुई महिला निर्वाचित भए । मतगणना भइरहेको क्षेत्रमा सुनसरी–१ का रास्वपाकी गोमा तामाङले अग्रता लिएकी छन् । राप्रपाका निर्वाचित ५ जना र अग्रता लिएका २ गरी ७ वटै क्षेत्रमा पुरुष उम्मेदवार छन् ।
जनता समाजवादी पार्टीले जितेको ३ र अग्रता लिएको ३ स्थानमा सबै पुरुष छन् । लोकतान्त्रिक समाजवादी पार्टीले जितेको ३ स्थानमा पनि पुरुष उम्मेदवार निर्वाचित भए । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित २ जना र अग्रता लिएका एक जना ३ जनामा कैलाली–१ बाट रञ्जिता श्रेष्ठ निर्वाचित भइन् । राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीले १–१ सिट जितेकामा पुरुषमात्रै छन् । स्वतन्त्र उम्मेदवार निर्वाचित भएका ५ जनामा सबै पुरुष छन् । विवादका कारण दोलखा र स्याङ्जा–२ र बाजुरामा मतगणना हुन सकेको छैन ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया