News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    रोल्पामा वर्षमानले ६११ मत ल्याउँदा एमालेका पूर्ण बुढाको ३८

    नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले रोल्पामा फराकिलो अग्रता लिएका छन्। प्राप्त पछिल्लो मत परिणामअनुसार पुनले ६ सय ११ मत ल्याएका छन्। नेकपा एमालेका पूर्ण बुढाले ३८ मत मात्रै पाएका छन्।

    पुनले २०७४ को निर्वाचन पनि रोल्पाबाटै जितेका थिए

    लाेक कल्याणकारी

    प्रतिक्रिया